• 011-661035
  • info@panas.coop.np

News

पानस साकोसको १८ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

2082-09-15

बचतको उद्देश्य भोलिको भविष्य नाराका साथ आज भन्दा १८ वर्ष अधि स्थापना भएको पानस बचत तथा ऋण सहकारी संस्था लि बनेपा ८ को १८ औं वार्षिक उत्सव कार्यक्रम पौष १५ गते विविध कार्यक्रमको आयोजना गरि सम्पन भयो । संस्थाको १८ औं वार्षिक उत्सवको उपलक्ष्यमा धुलिखेल शंखुुस्थित मानव कल्याण समाजमा गएर त्यहाँ आश्रित वृद्ध वृद्धाहरुका लागि खाद्यान्न र सरसर्फाइ गर्न आवश्यक सामाग्रीहरु र तातो लत्ता कपडा वितरण गरियो ।